काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको भएको विमानस्थल उद्धार कार्य सर्किपछि पुन सञ्चालनमा आएको हो ।
सञ्चालनमा आएसँगै भुटान एयरको जहाज विमानस्थलमा अवतरण भएको छ । आज काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बिहान ११ बजे विमानस्थल नजिकै दुर्घटना भएको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए ।
उक्त जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ जनाको मृत्यु र एक जना घाइते भएका छन् । घाइते भएका विमानका क्याप्टेनका केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .png) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                