बुधबार, असार १०,२०८३ 11:58:21
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:58:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चितवन अटो शोमा टाटा ईभीको दबदबा, टियागो र पन्च हस्तान्तरण

Laxmi Sunrise Bank Limited
चितवन अटो शोमा टाटा ईभीको दबदबा, टियागो र पन्च हस्तान्तरण

चितवन । चितवनमा सञ्चालनमा आएको ‘चितवन अटो शो २०२६’ मा टाटा मोटर्सका विद्युतीय सवारीप्रति उल्लेखनीय आकर्षण देखिएको छ। 

सिप्रदी ट्रेडिङ प्रालिअन्तर्गत चितवनका आधिकारिक विक्रेता सफल मोटर्सले विभिन्न अफरसहित टाटा ईभी गाडीहरू प्रदर्शनीमा राखेको हो।

New Office
CG Motors
Garima Development Bank

अटो शोको उद्घाटन सत्रमै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको उपस्थितिमा टाटा टियागो ईभी र टाटा पन्च ईभी गाडीहरू ग्राहकलाई हस्तान्तरण गरिएको थियो। 

भरतपुर–१० स्थित चितवन एक्स्पो सेन्टरमा जारी प्रदर्शनीमा मुख्यमन्त्री बानियाले सिप्रदीको स्टल अवलोकन गर्दै नयाँ खरिदकर्तालाई गाडीको साँचो हस्तान्तरण गरेका हुन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हल नम्बर १ को स्टल नम्बर ५ मा राखिएका टाटा ईभी गाडीहरू अत्याधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड र किफायती सञ्चालन खर्चका कारण दर्शकको रोजाइमा परिरहेका छन्। प्रदर्शनी अवधिभर यी गाडीहरू मुख्य आकर्षणका रूपमा देखिएका छन्।

कम्पनीका अनुसार वातावरणमैत्री र आधुनिक यातायातका लागि टाटा ईभी प्रभावकारी विकल्प बन्दै गएका छन्। इच्छुक ग्राहकहरूले अटो शो स्थलमै पुगेर विशेष अफरका साथ गाडी खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.