चितवन अटो शोमा टाटा ईभीको दबदबा, टियागो र पन्च हस्तान्तरण
चितवन । चितवनमा सञ्चालनमा आएको ‘चितवन अटो शो २०२६’ मा टाटा मोटर्सका विद्युतीय सवारीप्रति उल्लेखनीय आकर्षण देखिएको छ। सिप्रदी ट्रेडिङ प्रालिअन्तर्गत चितवनका आधिकारिक विक्रेता सफल मोटर्सले विभिन्न अफरसहित टाटा ईभी गाडीहरू प्रदर्शनीमा राखेको हो।

