काठमाण्डौ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि प्रधानमन्त्री केपी शर्मा वलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। साझँ ५ बजेलाई बैठक बोलाइएको हो।
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुदाँ जहाजमा सवार १८ जनाको त्रासदीपूर्ण दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्रीले एयरलाइन्सको दुर्घटनाबारे छानबिन आयोग गठन गर्न बैठक बोलाएको सचिवालयले जनाएको छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .png) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                