काठमाण्डौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति शुक्रबार नै ल्याउने तयारी गरेको छ। राष्ट्र बैंकका सहायकक सूचना अधिकारी डा. भागवत आचर्यले दिएको जानकारी अनुसार नेपाल राष्ट्र बैंकले यहीँ शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। आचर्यले गभर्नर हाल नेपालमा नै रहेको बताए।
नेपाल राष्ट्र बैंकले अघिल्लो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेको थियो। तर सरकारले तयारी नपुगेको भन्दै एकसातको लागि पछाडि सारको थियो।
सेयर लगानीकर्ताहरुले भने मौद्रिक नीति ब्याग्रताका साथ प्रतिक्षा गरेका छन्। सरकारले केही लचक मौद्रिक नीति ल्याउने बताउँदै आइरहेका बेला लगानीकर्ताहरुले पूँजीबजार र लगानीमैत्री मौद्रिक नीति आउने अपेक्षा गरेका छन्।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .png) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                