काठमाण्डौ। सरकारले अर्थशास्त्रका विज्ञ प्रा.डा.शिवराज अधिकारीलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ। यसअघि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारका मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछी बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले अधिकारीलाई नियुक्त गरेको हो।
त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख समेत रहेका अर्थविद् प्रा.डा.अधिकारीलाई योजना आयोगको उपाध्यक्षमा प्रधानमन्त्री केपी शर्मा वलीले बिहीबार नियुक्त गरेका हुन्।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .png) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                