आईतवार, श्रावण १०,२०८३ 11:15:32
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 11:15:32
Bizshala
Global IME Bank Limited

आजसम्म सेयर किन्नेले एनएलजी इन्स्योरेन्सको लाभांश प्राप्त गर्ने

आजसम्म सेयर किन्नेले एनएलजी इन्स्योरेन्सको लाभांश प्राप्त गर्ने
New Office

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  

कम्पनीले लाभांश वितर्ण तथा साधारण सभा प्रयोजनका लागि माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

कम्पनीले गत आर्थिक वर्षका लागि ५.५० प्रतिशत बोनस सेयर र ०.२८५ नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको घोषणा गरेको छ ।  

उक्त लाभांश कम्पनीको आगामी फागुन ३ गते आयोजना हुने सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.