मंगलवार, भाद्र १०,२०८२ 07:53:30
  • मंगलवार, भाद्र १०,२०८२ 07:53:30
Global IME Bank Limited

पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फीमात्रै सञ्चालन

Hyundai Nepal
पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फीमात्रै सञ्चालन
Shivam Cement

काठमाण्डौ । पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भईरहेको छ । पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको हो ।

आज बिहान ६ः३५ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको छ । जसका कारण राजधानी आवतजावत गर्ने सवारी साधन प्रभावित बनेका छन् ।  

पानी परिरहेकाले पहिरो उक्त पन्छाउन कठिनाइ भईरहेको प्रहरीले जनाएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.