बुधबार, असार १०,२०८३ 02:55:42
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:55:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भाटभटेनीले ५४ सदस्यलाई ६ दिनका लागि थाईल्याण्ड पठाउँदै

Laxmi Sunrise Bank Limited
भाटभटेनीले ५४ सदस्यलाई ६ दिनका लागि थाईल्याण्ड पठाउँदै

काठमाण्डौ । भाटभटेनी सुपरमार्केट्सले आफ्ना ५४ जना टिम सदस्यलाई ६ दिन थाईल्याण्ड पठाउने भएको छ । भोलि उनीहरु थाईल्याण्ड जान लागेका हुन् । ‘भाटभटेनी रिट्रिट्स टुर’ नाम दिइएको उक्त यात्रामा ५४ जना रहनेछन् ।

थाईल्याण्डमा रहँदा उनीहरुले त्यहाँको जीवन्त संस्कृतिका बारेमा जानकारी लिनेछन् भने थाईल्याण्डका विभिन्न क्षेत्रमा पुग्ने र त्यहाँको अवलोकन गर्ने अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए ।

New Office
CG Motors
Garima Development Bank

भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार अध्यक्ष गुरुङले थाइल्यान्ड जाने समूहलाई बिदाइ गर्दै शुभकामना व्यक्त गरेका छन् ।

६ दिनको बसाइपछि टोलीका सदस्य नेपाल आएर त्यहाँ देखेका र सिकेका कुराले फाइदा पुग्ने गुरुङले बताएका थिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पहिलो टोली भएकाले अरु टोलीलाई पनि विभिन्न चरणमा थाइल्यान्डसहित अन्य मुलुकमा पनि पठाउने तयारी गरिएको सीओओ पौडेलले जानकारी दिए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.