बुधबार, असार १०,२०८३ 04:00:55
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:00:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यूरोपमा अत्यधिक गर्मीको कहर, कयौँ देशमा रेड अलर्ट जारी

Laxmi Sunrise Bank Limited
यूरोपमा अत्यधिक गर्मीको कहर, कयौँ देशमा रेड अलर्ट जारी

काठमाण्डौ । यूरोपमा यतिबेला हिटवेबको कहर जारी छ । यो भीषण गर्मीबाट सबैभन्दा प्रभावित देशहरुमा फ्रान्स, स्पेन र इटली समावेश छन् ।

स्पेनका केही स्थानहरुको तापक्रम ४० डिग्री भन्दा बढी पुगेको छ । त्यस्तै मंगलबार फ्रान्सको औषत तापक्रम २९.८ डिग्री सेल्सियससम्म पुगेको छ । यो जुन महिनाको सबैभन्दा उच्च तापक्रम हो ।

फ्रान्सको मौसम एजेन्सी मेटियो फ्रान्सका अनुसार सोमबार फ्रान्सको सबैभन्दा गर्मी दिनका रुपमा रेकर्ड भयो । जब कि न्यूनतम औषत तापक्रम २१.६ डिग्री सेल्सियस रहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

एजेन्सीका अनुसार फ्रान्सको आधाभन्दा बढी क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ ।

अफ्रिकाबाट आएको हिटवेबका कारण फ्लोरेन्सको तापक्रम ३८ डिग्री सेल्सियस पुगेको छ । जसकान कारण शहरका अधिकारीहरुले रेड हिट अलर्टको अवधि बढाएका छन् ।

यस्तै मंगलबार बेलायतको तापक्रम बढेर हिटवेत्र(लू)को स्तरमा पुगेको छ र आगामी दिनमा पनि यो बढ्ने सम्भावना छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.