डामाडोल वित्तीय अवस्था र संस्थागत सुशासनमा सुधार नभएपछि समृद्धि फाइनान्स राष्ट्रबैंकको निगरानीमा
काठमाण्डौ । कमजोर नेतृत्वका कारण समृद्धि फाइनान्स निरन्तर ओरालो लागिरहेको छ । कम्पनी संस्थागत सुशासनमा कमजोर छ भने विगतका केही ठूला घोटालाका कारण वित्तीय रुपमा उठ्न अझै समय लाग्ने देखिन्छ । यो कम्पनी एकातिर वित्तीय रुपमा कमजोर बन्दै गएको छ भने अर्कोतर्फ निरन्तर घाटामा गएका कारण लगानीकर्ता पनि यसप्रति सकारात्मक छैनन् । प्रत्येक त्रैमासमा यो कम्पनीको रिपोर्टले...