राष्ट्र बैंकलाई थप स्वायत्त बनाउन रास्वपाको जोड, बोर्डबाट अर्थ सचिव हटाउन माग
काठमाण्डौ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंकसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा राष्ट्र बैंकको स्वायत्तता, सञ्चालक समितिको संरचना तथा डेपुटी गभर्नर नियुक्तिको व्यवस्थाबारे सांसद र सरोकारवालाबीच फरक–फरक धारणा व्यक्त भएका छन् । आइतबार बसेको समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले राष्ट्र बैंकको संस्थागत स्वायत्तता...

