पूँजी बजार नियामकका प्रमुखहरुको नियुक्तीमा बिचौलिया हाबी, नेप्सेमा कार्की पुनः दोहोरिन लबिङ गर्दै
काठमाण्डौं । लामो समयको रस्साकस्सी पछि धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति भएको छ । सरकारले धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त रहेको लामो समयपछि गत मंसिर १० गते सन्तोष नारायण क्षेष्ठलाई अध्यक्ष नियुक्त गरेको थियो । बोर्ड अध्यक्ष नियुक्तीका लागि करिब एक वर्ष लाग्नुमा अरु कुनै कारण नभएर बिचौलिया र व्यापारिहरुको स्वार्थ नै प्रमुख कारण थियो । यसैगरि, अर्को नियामक निकाय नेपाल...