नेप्सेको बोनसको विषय सर्वोच्च अदालतमा, बलिया बन्दै कर्मचारी
काठमाण्डौ। नेप्से कर्मचारीहरुले पाउने बोनसको विषय सर्वोच्च अदालतमा पुगेको छ । नेप्सेका कर्मचारीहरुले कुनै वर्ष १ प्रतिशत र कुनै वर्ष ५ प्रतिशतका दरले बोनस पाँउदै आएका थिए । तर यस वर्ष अर्थ मन्त्रालयले ५ प्रतिशत बोनस रोकिदिए पछि नेप्से भित्र भाँडभैलो मच्चिएको थियो ।यसै विषयलाई लिएर नेप्सेका कर्मचारीहरुले नेप्सका सीईओ चूणामणी चापागाई तथा अध्यक्ष हेमन्त बस्याललाई दिनभर...

