सामान्य अंकले घट्यो नेप्से परिसूचक, विश्लेषक भन्छन्, ‘बजार एक्युमुलेसन फेजमा छ’
काठमाण्डौ । साताको पहिलाृ कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.१५ अंकले घटेर २ हजार ५४०.५७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.३२ प्रतिशतले घटेर ४३९.४४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा स्क्रिप्टको ७९ लाख ५७ हजार ५६ कित्ता सेयर ३ अर्ब...

