कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनीले बोर्डसँग माग्यो आइपीओ निष्कासनको अनुमति
काठमाण्डौ । लगानी समूहतर्फको कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्कासनको अनुमति मागेको छ ।
TRENDING
काठमाण्डौ । लगानी समूहतर्फको कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्कासनको अनुमति मागेको छ ।
काठमाण्डौ । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले मङ्सिर ५ गते बोर्डमा आवेदन दिएको हो।कम्पनीले ११ करोड ४५ लाख रुपैयाँ बराबरको ११ लाख ४५ हजार कित्ता सेयर निष्काशनको लागि अनुमति मागेको हो। सेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्ने विशेष प्रस्तावसहित साधारण सभा डाकेको छ । पुस ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते मोरङको कटहरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभाले गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित १४ प्रतिशत बोनस सेयर र...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत मंसिर ११ गतेदेखि २५ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको ६ लाख २१ हजार ६०६ कित्ता सेयर पुस ६ गते बाँडफाँड भएको हो ।
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४.४९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.७८ प्रतिशत र निर्जीवन बीमा समूह ०.१६ प्रतिशतले घटेको छ । आज...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.१२ प्रतिशत अर्थात ३.२७ अंकले बढेर २ हजार ५८४.४९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले बढेर ४४७.५८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर ३ अर्ब ४२...
काठमाण्डौ । पोखरा फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१÷८२ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश निदे निर्णय गरेको हो ।
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्न लागेको हो ।कम्पनीले पुस २९ गते आयोजना हुने साधारण सभाबाट उक्त हकप्रद निष्कासनको प्रस्ताव पारित गर्ने छ । कम्पनीको सातौं वार्षिक साधारण सभा ललिपुरको कुपण्डोलमा रहेको कुपण्डोल ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ६६ औं वार्षिक साधारण सभा डाकेको छ । बैठकले आगामी पुस ३० गते काठमाण्डौको भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा बिहान ११ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको छ । उक्त सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिेवेदनमाथि छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन...
काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । बैठकले आव २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ८ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको १७९ औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश प्रस्ताव गरेको हो ।
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारण सभा डाकेको छ । पुस ७ गते बसेको संस्थाका सञ्चालक समितिको बैठकले पुस २९ गतेका लागि साधारण सभा डाकेको हो ।उक्त सभा बनेपामा रहेको बनेपा पार्टी भेन्यूमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा अन्य कुनै वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने तथथा प्राप्ति÷समाहित हुने प्रयोजनका लागि सञ्चालक समितिलाई...
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।बैठकले गत आवको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।बैठकले साधारण सभा र बुक क्लोज मिति समेत तय गरेको छ । कम्पनीको २२ औं वार्षिक साधारण सभापुस २९ गते...
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले आगामी पुस २९ गते ३१ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।सभा काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा लाभांशको कुनै अजेण्डा पेश हुनेछैन । सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने तथा...
काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यसका साथै, उक्त बैठकले कम्पनीको वार्षिक साधारण सभा समेत आयोजना गर्ने निर्णय गरेको छ । उक्त...
-रविन कँडेल नेपालको पुँजी बजारमा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रकरणले वित्तीय आतंकवादको कुरूप अनुहारलाई स्पष्ट रूपमा उजागर गरेको छ। यो केवल एउटा कम्पनीको शेयर निष्कासनको कथा होइन, बरु शक्तिशाली व्यापारिक घराना, राजनीतिक संरक्षण र नियामक निकायहरूबीचको अपवित्र गठजोडको एक दर्दनाक प्रतिबिम्ब हो। गोल्यान ग्रुपअन्तर्गतको यो कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ...
काठमाण्डौ । यूनिक हाईडेल कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ २९ गते काठमाण्डौको डिल्लीबजारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । हिमस्टार उर्जा कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारण सभाको आयोजना मिति तय गरेको छ । बैठकले पुस २९ गते काठमाण्डौको नयाँबस्तीमा रहेको ड्रिम हाउस ब्याङ्क्वेटमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको...
काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सन्तुलित योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । सिटिजन्स बैंक कोष प्रवद्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन गत पुस ४ गतेदेखि खुला गरिएको थियो । यो योजनको इकाई खरिदका लागि छिटोमा पुस ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर...
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले सातौं वार्षिक साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको ३१ औं बैठकले पुस ३० गते काठमाण्डौको ज्ञानेश्वरमा रहेको रानीमहल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।सभामा कालीगण्डकी गर्ज हाईड्रोपावरमा लगानी गर्नका लागि सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम शतप्रतिशत अर्थात...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.