नेप्से पुनर्संरचना सुझाव समितिको प्रतिवेदन सार्वजनिक गरिने
काठमाण्डौ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संरचनागत सुधारसँग सम्बन्धित प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा गृह मन्त्री ओम प्रकाश अर्यालले नेप्से पुनर्संरचना सुझाव समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।अर्थ मन्त्री रामेश्वर खनालको प्रस्तावमा गत...

