पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने म्याद थप
काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले उद्योग तथा खानी प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि गत पुस २५ गतेदेखि जारी गरिएको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । उक्त आईपीओमा माघ ९ गतेसम्म आवेदन दिने समयावधि दिइएको थियो । तर माघ ९ गते लुम्बिनी प्रदेशमा बसन्त पञ्चमीको सार्वजनिक बिदा परेको हुँदा स्थानिय बासिन्दाको मागलाई मध्यनजर गर्दै आवेदन दिने म्याद थप...

