'भावी अर्थमन्त्री' डा. वाग्लेले निकाले शानदार जित
काठमाण्डौ । रास्वपाका सभापति रवि लामिछानेले निर्वाचनअघि नै भावी अर्थमन्त्रीको रुपमा प्रस्तुत भएका डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा शानदार जित हासिल गरेका छन् । वाग्लेले तनहुँ क्षेत्रनम्बर १ बाट फराकिलो मतान्तरसहित शानदार जित हासिल गरेका हुन् ।

