देउवाको सालापछि ससूरा बस्ने घरमा पनि सीआईबीको छापा, 'शंकास्पद केही भेटिएन'
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणासम्बन्धी परिवार बस्ने घरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ।

