सुनको मूल्य प्रतिऔंस १८ डलरले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतिऔंस ०.६८ प्रतिशत अर्थात १८.३० डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ६९२ डलरमा कारोबार भईरहेको छ ।