आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ७ सय रुपेयाँले घटेको छ । यो गिरावटसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।
TRENDING
काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ७ सय रुपेयाँले घटेको छ । यो गिरावटसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।
काठमाण्डौ । सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम राख्ने क्रम आज पनि जारी राखेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपेयाँले बढेको छ । यो वृद्धिसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
काठमाण्डौ । पहेँलो धातु सुनको मूल्य फेरि अलटाईम हाईको उचाईमा पुगेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६५ हजार ९०० को अलटाईम हाईमा पुगेको हो । सोमबार पनि सुनको मूल्यले रेकर्ड ब्रेक गर्दै प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँको उचाई कायम गरेको थियो ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । आज सुनको मूल्य प्रतिऔंस ०.३८ प्रतिशत अर्थात १०.४२ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७३१ डलर कायम भएको छ ।
काठमाण्डौ । आज पनि घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत शुक्रबार २ हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । आज सुनको मूल्य प्रतिऔंस १.०३ प्रतिशत अर्थात २७.६५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७४१ डलर कायम भएको छ ।
काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २७ सय डलरभन्दा बढी पुगेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्यले लगातार चौथो दिन नयाँ उचाई चुमेको छ । आज सुनको मूल्य प्रतिऔंस १.३२ प्रतिशत अर्थात ३५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७०९ डलर कायम भएको छ ।
काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्यले नयाँ उचाईमा पुगेको छ । अघिल्लो दिन १३ सयले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विश्वका प्रमुख केन्द्रीय बैंकहरुले ब्याजदरमा कटौती गरेसँगै सुनको मूल्य हालसम्मकै उच्च कायम भएको हो । आज सुनको मूल्य प्रतिऔंस १८ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ६७८ डलर कायम भएको छ ।
काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन १४ सयले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २४ डलरले वृद्धि भएको छ । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य २४ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६५६ डलर कायम भएको छ ।
काठमाण्डौ । पहेँलो धातु सुनको भाउ लगातार चौथो दिन पनि घटेको छ । बुधबार नेपाली बजारमा सुनको भाउ घटेर प्रतितोला १ लाख ५९ हजार १०० मा सीमित भएको हो । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार १०० मा कारोबार भएको सुनको भाउ सोमबार भने १ लाख ६० हजार ५०० रुपैयाँ रहेको थियो ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आगामी वर्षको सुरुसम्ममा प्रतिऔंस ३ हजार डलर प्रति १० ग्राम पुग्न सक्छ । आगामी महिना सुनको भाउ अझै बढ्ने विज्ञहरु बताउँछन् । यो वर्ष सुनको भाउ प्रतिऔंस २७ सय डलर र अर्को वर्षको सुरुमा ३ हजार डलर पुग्न सक्नेछ । १ औंसमा २८.३५ ग्राम हुन्छ । भू–राजनीतिक तनाव, ब्याजदर कटौती, चीनको माग, केन्द्रीय बैंकबाट खरिद र आगामी अमेरिकी चुनावले...
काठमाण्डौ । चीनको केन्द्रीय बैंकसँग भएको सुनको भण्डारण लगातार ५ महिनादेखि स्थिर रहेको छ । पहेँलो धातुको सुनको मूल्य वृद्धिका कारण सुनको भण्डारण स्थिर रहेको सोमबार जारी गरिएको तथ्याकंमा देखिएको हो । सेप्टेम्बर महिनामा चीनको केन्द्रीय बैंकमा ७२.८ मिलियन ट्रोय औंस सुन रिजर्भ रहेको छ । यद्यपी सुनको मूल्य बढेका कारण रिजर्भ सुनको मूल्य भने अगस्ट महिनामा रहेको १८२.९८ अर्ब...
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य ०.२९ प्रतिशत अर्थात प्रतिऔंस ७ डलरले घटेको छ । यो गिरावटसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६४४.९ डलर कायम भएको छ ।
काठमाण्डौ । भारत सरकारले सुन आयातमा लाग्ने भन्सार महशुल घटाएपछि नेपाल सरकारलाई साढे २ महिनाकै अवधिमा ३ अर्ब रुपैयाँभन्दा बढी राजश्व नोक्सानी भएको एक अध्ययनले देखाएको छ ।नेपालमा दैनिक २० किलोको दरले सुन आयात गर्ने अनुमति पाएका वाणिज्य बैंकले सुन आयात नगर्दा सरकारले पाउने राजश्व नोक्सानी भएको हो । नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष सुमन मान ताम्राकारका अनुसार भारतले साउन...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.