सुनको मूल्य ७ डलरले घट्यो, प्रतिऔंस कति पुग्यो ?
काठमाण्डौ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । आघिल्लो कारोबारमा बढेको सुनको मूल्य आज ७.३५ डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार प्रतिऔंस ३ हजार ३६६ डलरमा भईरहेको छ ।