सुनको मूल्य प्रतिऔंस २० डलरले वृद्धि, कति पुग्यो भाउ ?
काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य ०.८६ प्रतिशत अर्थात प्रतिऔंस २० डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३५८.३९ डलरमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.८७ प्रतिशत अर्थात प्रतिऔंस ०.२५ डलरले बढेको छ । चाँदीको मूल्य प्रतिऔंस २८.५३ डलरमा कारोबार...