हिमालयन लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% छुट
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज÷जरीवाना)मा छुटको व्यवस्था गरेको छ । कम्पनीले साविकको प्राइम लाइफ,यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका जतिसुकै अवधिमा बीमालेखहरु असार २ गतेदेखि १९ गतेसम्म पुनजार्गरण वा नविकरण गराउँदा ५० प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ ।

