मंगलवार, जेष्ठ ५,२०८३ 11:44:07
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 11:44:07
१० महिनामा भद्रपुर राजस्व कार्यालयले उठायो रु ३ अर्ब ६१ करोड राजस्व, लक्ष्यको ८२ प्रतिशत मात्र राजस्व सङ्कलन
NEWS

१० महिनामा भद्रपुर राजस्व कार्यालयले उठायो रु ३ अर्ब ६१ करोड राजस्व, लक्ष्यको ८२ प्रतिशत मात्र राजस्व सङ्कलन

काठमाण्डौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा रु तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।  कार्यालयका अनुसार यो रकम उक्त अवधिका लागि निर्धारण गरिएको कुल लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.