स्वीकृत अवकाश कोषले बैंकको डिबेञ्चरमा गरेको लगानीको आम्दानीमा कर नलाग्ने
काठमाण्डौ। आन्तरिक राजस्व विभागले स्वीकृत अवकाश कोषले बैंकको डिबेञ्चर खरिदमा गरेको लगानीबाट प्राप्त आम्दानीमा आयकर नलाग्ने स्पष्ट पारेको छ।विभागले सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पठाएको पत्रमार्फत आयकर ऐन, २०५८ को दफा ६४ को उपदफा (२) बमोजिम स्वीकृत अवकाश कोषको आयमा कर नलाग्ने व्यवस्था रहेको जनाएको हो।सिडिएस एण्ड क्लियरिङ लिमिटेडले स्वीकृत अवकाश कोषले गरेको लगानी,...

