नेपाललाई गहुँमा आत्मनिर्भर बनाउने ऐतिहासिक कदम !
काठमाण्डौ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भन्डारीको प्रमुख आतिथ्य र नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा होटल हिल्टन, काठमाण्डौमा वैशाख १२ गते सम्पन्न भयो । यस अवसरमा मन्त्री दामोदर भण्डारीज्यूको उपस्थितिमा नेपाल मैदा उद्योग संघ र भारतको Agriwatc कम्पनीबीच कृषि क्षेत्रमा सूचना...