१७ वर्षसम्म नक्कली लाइसेन्स प्रयोग गरी उडान भरेको आरोपमा पाइलट पक्राउ
काठमाण्डौ । क्यानडाको प्रहरीले पूर्व एयरलाइन कप्तानमाथि करिब १७ वर्षसम्म आवश्यक योग्यताविनै सयौं व्यावसायिक उडान सञ्चालन गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेको छ।जिओफ्री वाल नामका ५९ वर्षीय पूर्व पाइलटलाई पिल रिजिनल अफिसले चार महिनाको अनुसन्धानपछि ठगी, नक्कली कागजात प्रयोग तथा अन्य सम्बन्धित अभियोगमा आरोपित गरेको हो।प्रहरीका अनुसार वालले सन् २००९ देखि २०२५ सम्म घरेलु...

