अलैंची खेतीले बदलिँदै ग्रामीण अर्थतन्त्र, युवामा स्वरोजगारको अवसर
काठमाण्डौं । खेती केवल उत्पादनमा मात्र सीमित नभई बिरुवा व्यवसायसमेत आयआर्जनको बलियो माध्यम बनेको छ।महेश सापकोटा, माइजोगमाई गाउँपालिका–५ का एक युवा किसान, अहिले अलैंची खेतीबाट सफल उदाहरणका रूपमा चिनिन थालेका छन्।

