आईतवार, फाल्गुन १७,२०८२ 01:40:07
Bizshala
  • आईतवार, फाल्गुन १७,२०८२ 01:40:07
ईरानका सर्वोच्च नेता खामेनीको मृत्यु, सरकारी मिडियाले गर्यो पुष्टि
विश्व अर्थतन्त्र

ईरानका सर्वोच्च नेता खामेनीको मृत्यु, सरकारी मिडियाले गर्यो पुष्टि

काठमाण्डौ ।  ईरानको सरकारी मिडियाले सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्युको पुष्टि गरेको छ। आज बिहान ईरानी राज्य टिभी र सरकारी समाचार एजेन्सीहरूले खामेनेई अमेरिका र इजरायलद्वारा गरिएको हवाई आक्रमणमा मारिएका घोषणा गरेका हुन् ।ईरान सरकारले उनको निधनपछि ४० दिनको सार्वजनिक शोक र सात दिनको बिदा घोषणा गरेको छ। खामेनीलाई ‘शहीद’ को रुपमा सम्मान गरिएको छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.