अमेरिका–चीन सम्बन्धमा नयाँ मोड: ट्रम्पद्वारा ‘ऐतिहासिक व्यापार सम्झौता’ को दाबी
काठमाण्डौं । अमेरिका र चीनबीचको सम्बन्धमा नयाँ कूटनीतिक मोड देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भएको उच्चस्तरीय भेटवार्तापछि दुई देशबीच महत्वपूर्ण व्यापारिक सहमति भएको दाबी गरेका छन्।

