अमेरिका–इरान शान्ति सम्झौतामा डिजिटल हस्ताक्षर, ट्रम्पले शुक्रबारअघि सम्झौता सार्वजनिक गर्न सक्ने
काठमाण्डौ । अमेरिका र इरानबीच वर्षौंदेखि जारी तनाव कम गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको संकेत गर्दै शान्ति सम्झौतामा डिजिटल हस्ताक्षर गरिएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सका अनुसार यो प्रारम्भिक सहमतिपत्रलाई राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी शुक्रबारअघि नै सार्वजनिक गर्ने तयारी गर्न सक्ने बताइएको छ ।

