एआई स्टार्टअप एन्थ्रोपिकको सबैभन्दा एड्भान्स्ड एआई मोडल विश्वभर बन्द, यस्तो छ कारण
काठमाण्डौ । एआई स्टार्टअप एन्थ्रोपिकले आफ्ना सबैभन्दा उन्नत एआई मोडेल ‘क्लाउड फेबल ५’ र ‘मिथोस ५’ को पहुँच विश्वभरका प्रयोगकर्ताका लागि बन्द गरेको छ। कम्पनीले यो निर्णय अमेरिकी सरकारको आदेशपछि लिएको हो, जसमा विदेशी नागरिकहरूलाई यी मोडेलहरू प्रयोग गर्न नदिन निर्देशन दिइएको बताइएको छ।अब कुनै पनि गैर–अमेरिकी नागरिकले यी मोडेलहरूको प्रयोग गर्न सक्ने छैनन्। अमेरिकी...

