बिहीबार, फाल्गुन २८,२०८२ 10:13:42
Bizshala
  • बिहीबार, फाल्गुन २८,२०८२ 10:13:43
इरान युद्धको जम्मा ६ दिनमा अमेरिकाले स्वाहा बनायो १५ खर्ब !
विश्व अर्थतन्त्र

इरान युद्धको जम्मा ६ दिनमा अमेरिकाले स्वाहा बनायो १५ खर्ब !

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानसँगको युद्धको पहिलो ६ दिनमा मात्रै कम्तीमा ११.३ अर्ब अमेरिकी डलर (लगभग १५ खर्ब नेपाली रुपैयाँ) खर्च भएको अनुमान गरेको छ। यो जानकारी पेन्टागनका अधिकारीहरूले कंग्रेसको सिनेट अप्रोप्रिएसन्स सबकमिटीमा क्लोज्ड-डोर ब्रिफिङका क्रममा दिएका थिए। यो आँकडा मुख्य रूपमा हतियार, गोला-बारुद र सैन्य अभियानहरूमा खर्च भएको...

यूएई बजारमा मूल्य विस्फोट: टमाटरको मूल्य ४०० पुग्यो, प्याज छोइनसक्नू
विश्व अर्थतन्त्र

यूएई बजारमा मूल्य विस्फोट: टमाटरको मूल्य ४०० पुग्यो, प्याज छोइनसक्नू

काठमाण्डौ । मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको तनावपूर्ण युद्धले ऊर्जा मात्र होइन, खाद्यान्न बजारमा पनि असर देखिन थालेको छ। यसको प्रभाव संयुक्त अरब इमिरेट्स (यूएई) मा स्पष्ट देखिएको छ, जहाँ दैनिक प्रयोग हुने तरकारीहरूको मूल्य अचानक बढेको छ। स्थानीय बजारमा टमाटरको मूल्य प्रतिकिलो १० दिरहम (झण्डै ४०० नेपाली रुपैयाँ) पुगेको छ भने प्याज ७ दिरहम (करिब २८० रुपैयाँ) सम्म...

मध्यपूर्व युद्धको असर: तेल महँगिँदा एसियाली अर्थतन्त्र हल्लियो
विश्व अर्थतन्त्र

मध्यपूर्व युद्धको असर: तेल महँगिँदा एसियाली अर्थतन्त्र हल्लियो

काठमाण्डौ ।मध्यपूर्वमा जारी युद्ध र पर्सियन गल्फमा भएका नयाँ आक्रमणहरूले विश्वव्यापी तेल बजारमा अभूतपूर्व संकट निम्त्याएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आज जारी गरेको प्रतिवेदनमा यो घटनालाई "विश्व तेल बजारको इतिहासमा सबैभन्दा ठूलो आपूर्ति अवरोध" भनेको छ। यसले तेलको मूल्यमा तीव्र वृद्धि गराएको छ, जसको प्रत्यक्ष प्रभाव एसियाली बजारहरूमा परेको छ। एसियाले आफ्नो...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.