एस्पायर कलेज र कोरियाली कम्पनी छन्जे एजुकेशनबीच दक्षिण कोरियामा सम्झौता
काठमाण्डौ । बिराटनगरमा संचालित एस्पायर कलेजले कोरियाको अग्रणी एड-टेक कम्पनी छन्जे एजुकेशनसँग औपचारिक सम्झौता (MOU) दक्षिण कोरियामा सम्पन्न गरेको छ। कोरियाको डिजिटल शिक्षा क्षेत्रमा शीर्ष स्थान ओगटिरहेको छन्जे एजुकेशनसँगको यो सहकार्यले एस्पायर कलेजका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सिकाइ र अवगतता प्राप्त गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।एस्पायर...

