चालकबिनाको कारको परीक्षण सुरुः सेन्सर र राडारले सुसज्जित, अन्त्य हुनेछ ट्राफिकको झन्झट
काठमाण्डौ । आजको समयमा ट्राफिक मानिसहरूको सबैभन्दा ठूलो समस्या बनेको छ। जहाँ जानुपर्छ, ट्राफिकको कारणले घण्टौं समय लाग्छ। ट्राफिक समस्यालाई समाधान गर्नको लागि अमेरिका, एटलान्टा शहरमा नयाँ ट्रान्सपोर्ट सिस्टम सुरु गरिएको छ। ग्लाइवेज नामको कम्पनीले आफ्नो अटोमेटेड ट्रान्जिट नेटवर्क (एटीएन) सञ्चालनमा ल्याएको छ।यो यस्तो सिस्टम हो जहाँ साना स्वचालित कारहरू आफ्नो विशेष...

