बैंकिङ ठगीबाट बच्न ग्राहक पनि सचेत हुन आवश्यक, अपनाउनुस् यी ६ टिप्स्
काठमाण्डौ । ग्राहकले सुरक्षित स्थान ठानी बैंकमा आफूले मेहनत गरी कमाएको पैसा जम्मा गर्ने गर्दछन् ।वास्तवमा बैंक तुलनात्मक रुपमा पैसाका लागि सुरक्षित स्थान हो । तर केही ग्राहक भने सुरक्षाको सम्पूर्ण जिम्मेवारी बैंकमाथि मात्रै थुपारी आफूले अपनाउनुपर्ने सतर्कताबाट भने पन्छिन खोज्छन् । जसले गर्दा बैंक ठगीका घटनाहरु घट्ने प्रबल सम्भावना रहिरहन्छ ।आफूले मेहनत गरी कमाएको...

