पूँजी पुर्याउन अधिकांश ब्रोकरले रोजे मर्जरकै बाटो, धितोपत्र बोर्डसँग समय थप्न माग
काठमाण्डौ। धितोपत्र बोर्डले तोकेको चूक्तापूँजी पुर्याउन ३८ वटा ब्रोकरहरु मध्ये अधिकांश ब्रोकरहरले मर्जरकै विकल्प रोजेका छन् । हाल ३८ वटा ब्रोकरहरुको पूँजी अपुग रहेको छ । जसमा २५ वटा ब्रोकरहरुले मर्जर ,बोनस तथा हकप्रदलाई पूँजी वृद्धिको विकल्प राखेर धितोपत्र बोर्डमा योजना पेश गरेका छन् । बाँकी १३ वटाले कुनै विधि नखुलाई कार्ययोजना पेश गरेका छन् । यसको अर्थ सबै जसो...