चीनले ७ प्रतिशतले बढायो रक्षा बजेट, सन् २०२१ पछिकै सुस्त वृद्धि
काठमाण्डौ । चीनले यस वर्ष आफ्नो रक्षा खर्च ७ प्रतिशतले बढाउने योजना बनाएको छ । यो २०२१ पछि वार्षिक खर्च वृद्धिको सबैभन्दा कम दर हो । यो जानकारी बिहीबार चीनको वित्त मन्त्रालयद्वारा सार्वजनिक गरिएको बजेट योजनामा उल्लेख गरिएको छ।यो प्रस्ताव मध्यपूर्वको द्वन्द्व बढ्दै गएको र ताइवानको विषयमा तनाव जारी रहेको बेला आएको हो, जसले विश्वव्यापी भू–राजनीतिक जोखिमलाई थप गहिरो...

