चितवनमा सुरक्षाकर्मीले नै कारागारबाट कैदीबन्दीलाई घर पठाए
काठमाण्डौ । चितवनमा सुरक्षाकर्मीले नै कारागारबाट कैदीबन्दीलाई घर पठाएका छन् । सुरक्षाकर्मीले जिल्ला कारागार चितवनमा रहेका कैदीबन्दीलाई घर पठाएका हुन् । कैदीबन्दीले नाराबाजी गरेर बाहिर निस्किने प्रयास गरेपछि कारागारबाट कैदीबन्दीलाई घर पठाइएको सुरक्षाकर्मीले बताएका छन् ।