सिटिजन्स बैंकको रणनीतिक शक्ति : अनुभवी र विविधतायुक्त सञ्चालक समिति
काठमाण्डौ । सन् २००७ अप्रिल २० देखि मुलुकको २०औँ वाणिज्य बैंकका रूपमा सञ्चालनमा आएको Citizens Bank International Limited ले आफ्नो संस्थागत यात्रामा सुशासन, पारदर्शिता र व्यावसायिक नेतृत्वलाई प्रमुख आधार बनाउँदै आएको छ।हालै सम्पन्न आठौँ विशेष साधारणसभाबाट बैंकले सर्वसाधारण शेयरधनीतर्फबाट तीन जना र संस्थापक शेयरधनीतर्फबाट एक जना गरी चार सञ्चालक निर्वाचित गरेको छ। नयाँ संरचनासँगै बैंकको...

