दाउन्ने खण्डमा काम अन्तिम चरणमा, अधिकांश ढलान सम्पन्न
काठमाण्डौं, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक आयोजनाको पूर्वी खण्डमा एकतर्फी ढलान सम्पन्न भएको छ। आयोजनाले शुक्रबार सूचना जारी गर्दै पूर्वनिर्धारित प्रतिबद्धताअनुसार अप्रिलभित्रै दाउन्ने क्षेत्रसम्म एकतर्फी पक्की सडक जोडिएको जनाएको हो।आयोजनाका अनुसार अब करिब १४ दिनभित्र नारायणघाटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर दूरी पूर्ण रूपमा पक्की सडकमार्फत...

