शनिबार, बैशाख १३,२०८२ 02:17:35
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 02:17:35
सगरमाथा संवाद–२०२५ मा सहभागी हुन विश्‍व नेतृत्व र विज्ञहरुलाई सीईओ जोशीको आग्रह
TOURISM

सगरमाथा संवाद–२०२५ मा सहभागी हुन विश्‍व नेतृत्व र विज्ञहरुलाई सीईओ जोशीको आग्रह

काठमाण्डौ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले २०२५ मे १६ देखि १८ सम्म काठमाडौँमा आयोजना हुने सगरमाथा संवाद–२०२५ मा सहभागी हुन आग्रह गरेका छन् ।टर्कीको इस्तानबुलमा अप्रिल २१ देखि २३ सम्म आयोजित प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) वार्षिक सम्मेलन २०२५ लाई सम्बोधन गर्दै सीईओ जोशीले काठमाण्डौमा हुने जलवायु परिवर्तन र दिगो भविष्यसम्बन्धी...

सोल्टी होटलका स्वतन्त्र सञ्चालक दिपक राज जोशीको राजीनामा स्वीकृत
STOCK MARKET

सोल्टी होटलका स्वतन्त्र सञ्चालक दिपक राज जोशीको राजीनामा स्वीकृत

काठमाण्डौ । सोल्टी होटल लिमिटेडका स्वतन्त्र सञ्चालक दिपक राज जोशीको राजीनामा स्वीकृत भएको छ । जोशीले भदौ २३ गतेदेखि लागू हुने गरी दिएको राजीनामा कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।  

दिपकराज जोशी दोस्रोपटक पर्यटन बोर्डको सीईओ नियुक्त
TOURISM

दिपकराज जोशी दोस्रोपटक पर्यटन बोर्डको सीईओ नियुक्त

काठमाण्डौ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । बोर्डको बिहिबार बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  बैठकले उनलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरेको छ । जोशी खुला प्रतिस्पर्धामा सहभागी २० जना प्रतिस्पर्धीमध्येबाट सीईओ छनोट भएका हुन् । जोशी यसअघि पनि बोर्डको सीईओमा कार्यरत थिए ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.