दिवाकर गोल्छा अर्गनाइजेशनद्वारा संस्थापक दिवस मनाइयो
काठमाण्डौ । औद्योगिकीकरण र उद्यमशीलताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइएका स्वर्गीय दिवाकर गोल्छाको सम्मान र सम्झनामा दिवाकर गोल्छा अर्गनाइजेशनले संस्थापक दिवस मनाएको छ।प्रवल गोरखा दक्षिणबाहुबाट सम्मानित स्व. दिवाकर गोल्छाको दूरदर्शिता, मार्गदर्शन तथा देश निर्माणप्रतिको प्रतिबद्धतालाई आत्मसात गर्दै हरेक वर्ष संस्थापक दिवस मनाउँदै आएको अर्गनाइजेशनले यस वर्ष...

