डोलेश्वर भिलेज रिसोर्टले १६.२० लाख कित्ता आईपीओ जारी गर्ने
काठमाण्डौ । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने १६ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

