डाउ जोन्स सूचकांकमा समावेश भएसँगै अल्फाबेटको सेयर मूल्यमा उछाल
काठमाण्डौ । गुगलको माउ कम्पनी अल्फाबेटको सेयर सोमबार करिब ४ प्रतिशतले बढेको छ। कम्पनी आधिकारिक रूपमा अमेरिकी प्रतिष्ठित डाउ जोन्स इन्डस्ट्रियल एभरेज सूचकांकमा समावेश भएसँगै कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको हो। यससँगै अल्फाबेटले दूरसञ्चार कम्पनी भेरिजोनलाई प्रतिस्थापन गरेको छ।यद्यपि डाउ जोन्समा समावेश हुनु कम्पनीका लागि प्रतिष्ठाको विषय मानिए पनि यसको प्रत्यक्ष...

