वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानको आग्रह
काठमाण्डौ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले वैदेशिक अध्ययनका क्रममा उत्पन्न हुने व्यक्तिगत कारणका आधारमा कन्सल्टेन्सीमाथि ‘ठगी’ जस्ता अभियोग लगाई धरपकड गर्नु कानुनी र व्यावसायिक दृष्टिले न्यायसंगत नभएको जनाएको छ।सोमबार पत्रकार सम्मेलनमार्फत संघले विज्ञप्ति जारी गर्दै विद्यार्थीले विदेशी भूमिमा अध्ययन प्रारम्भ गरिसकेपछि व्यक्तिगत परिस्थिति, वातावरणीय असहजता वा...

