बर्डफ्लु नियन्त्रणमा आएपछि अण्डाको मूल्य बढ्यो
काठमाण्डौ । बर्डफ्लुको प्रभाव कम हुँदै बजारमा माग बढ्न थालेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि अण्डाको समर्थन मूल्य वृद्धि गरेको छ। उत्पादनमा आएको कमी र खपत बढ्दै गएको अवस्थालाई आधार बनाएर विभिन्न वर्गका अण्डाको मूल्य समायोजन गरिएको संघले जनाएको छ।संघका अध्यक्ष विनोद पोखरेलका अनुसार फार्मको दररेटका आधारमा ठूलो, मिडियम र एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ३०...

