१.३३ लाख निर्वाचन प्रहरीका लागि खुल्यो भर्ना, के–के चाहिन्छ योग्यता ?
काठमाण्डौ । नेपाल प्रहरीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरी (म्यादी) का लागि भर्ना खुलाएको छ। नेपाल प्रहरीको मानवस्रोत विकास भर्ना छनौट शाखाले एक सूचना जारी गर्दै १ लाख ३३ हजार ९ सय ८० जना म्यादी प्रहरीका लागि भर्ना आवेदन खुलाएको हो ।नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ अनुसार म्यादी प्रहरी भर्ना प्रक्रिया अघि...

